×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

अकबरे खुर्सानीको भाउ घट्यो

अकबरे खुर्सानीको भाउ घट्यो

काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँले घटेको छ । मंगलबार अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज बुधबार प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । मंसिर पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिकृया दिनुहोस्