×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा १८ हजार ८०० रुपैयाँ घट्यो सुन

तोलामा १८ हजार ८०० रुपैयाँ घट्यो सुन

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १८ हजार ८०० रुपैयाँ घटेर प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तिन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १ हजार ५ सय ६५ घटेर प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्