×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

मधेसको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, ६ मन्त्री थपिए

मधेसको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, ६ मन्त्री थपिए

पुस १६, २०८२

जनकपुर । मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।  सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार आज ६ जना मन्त्री थपिएको हो । उनीहरूलाई आजै शपथ खुवाउने तयारी छ ।  मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद

सबै पढ्नुहोस