हिमाचल आगलागी अपडेट : ९ नेपाली सम्पर्क विहीन
पुस २९, २०८२काठमाडौं । भारतको हिमाचलमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागी घटनामा ९ जना नेपाली सम्पर्कविहीन भएका छन् । भारतस्थित नेपाली दूतावासका एक अधिकारीले हिमाचलको सोलन जिल्लाको अर्की बजार क्षेत्रमा बस्ने ९ जना नेपाली श्रमिक पनि आगलागीको घटनामा परेको हुन सक्ने भन्दै उनीहरू अहिले सम्पर्कविहीन रहेको बताएका छन् । आगलागीबाट सो बजार क्षेत्रका १०/१२ वटा घर जलेर ध्वस्त भएको थियो । आगलागीका क्रममा ग्यास सिलिडरहरू समेत विष्फोट भएको
सबै पढ्नुहोस