×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

सिन्धुलीमा पिकअप गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

सिन्धुलीमा पिकअप गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

पुस १६, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली– ४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौंबाट कटारी तर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा दुधौली– १ गिजियानी बस्ने अन्दाजी ६०/६५ वर्षका मोहन धामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

सबै पढ्नुहोस