×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

पृथ्वीराजमार्ग २ घण्टाका लागि पूर्णरुपमा बन्द

पृथ्वीराजमार्ग २ घण्टाका लागि पूर्णरुपमा बन्द

असोज १५, २०८१

काठमाडौं । पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन बन्द गरिएको छ । १२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो । झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख छ । लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ । झ्याप्ले खोलाको पहिरोले बन्

सबै पढ्नुहोस