बढ्दो तेल मूल्यबारे छलफल गर्न आज जी- सेभेनका अर्थमन्त्रीको बैठक बस्दै
फाल्गुण २५, २०८२काठमाडौँ । विश्व बजारमा तेलको मूल्य बढ्दै जाँदा र ऊर्जा संकट गहिरिँदै गएपछि जी- सेभेन समूहका देशका अर्थमन्त्रीहरूले आज बैठक गर्ने भएका छन् । बैठकमा आपतकालीन तेल भण्डार बजारमा निकाल्ने प्रस्तावबारे छलफल हुने जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको जानकारी अनुसार यो योजनाअन्तर्गत अन्तर्राष्ट्रिय ऊर्जा निकायको समन्वयमा आपतकालीन भण्डारबाट तेल बजारमा पठाउने सम्भावनाबारे चर्चा हुनेछ । यसको उद्देश्य बजारमा आपूर्ति बढाएर मूल्य नियन्त्
सबै पढ्नुहोस