एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति
पुस १, २०८२काठमाडौं । विश्वका धनी व्यक्तिहरूको सूचीमा एलन मस्कले नयाँ कीर्तिमान कायम गरेका छन्। ६०० अर्ब अमेरिकी डलरभन्दा बढी कुल सम्पत्ति भएका उनी इतिहासमै पहिलो व्यक्ति बनेका छन्। पछिल्लो २४ घन्टामै मस्कको सम्पत्तिमा करिब १६७ अर्ब डलरको उल्लेखनीय वृद्धि देखिएको छ। उनको सम्पत्ति अचानक बढ्नुको मुख्य कारण रकेट निर्माण कम्पनी स्पेसएक्सको मूल्यमा आएको तीव्र उछाल हो। यस वृद्धिसँगै मस्कले विश
सबै पढ्नुहोस