इजरायल ठगी प्रकरण: : रामेछापकी विनिता खड्का पक्राउ
असोज २४, २०८३काठमाडौं । जीटूजीबाट इजरायलमा केयरगिभरमा पठाइदिने प्रलोभन देखाई साढे दुई करोड रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रामेछापकी विनिता खड्का पक्राउ परेकी छन् । यो प्रकरणमा यसअघि चारजनालाई सीआईबीले पक्राउ गरिसकेको छ । उनी कांग्रेस विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । खड्का कांग्रेसको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदकी खुला महिला तर्फकी उम्मेदवार समेत हुन् । उनलाई शुक्रबार साझ पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी उ
सबै पढ्नुहोस