चार वटा संसदीय समितिका बैठक बस्दै
असोज ६, २०८३काठमाडौं । आज चार वटा संसदीय समितिका बैठक बस्ने भएको छ । मंगलबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरिनेछ । सो क्रममा विधेयकमाथि संशोधन प्
सबै पढ्नुहोस