×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

युवा सन्देश

बाढी आएको १० औं र ११ औं दिनमा ४ जनाको जीवित उद्धार

बाढी आएको १० औं र ११ औं दिनमा ४ जनाको जीवित उद्धार

भदौ २०, २०८३

काठमाडौं । भोटेकोशीमा बाढी आएको १० औं र ११ औं दिनमा गरी जलविध्युतको सुरुङ र बाढीले क्षति पुर्‍याएको घरबाटगरी हालसम्म चार जनाको जीवितै उद्धार भएको छ । १० औं दिनमा हिजो त्रिशुली ३ एबाट दुई जनाको उद्धार भएको थियो । आज शनिबार अपर त्रिशुली १ बाट एक चिनियाँ नागरि र बेत्रावतीमा आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको उद्धार भएको हो । नुवाकोट बिदुर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोली

सबै पढ्नुहोस