विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
माघ १७, २०८२काठमाडौँ । पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छायाँ दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छायाँ दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छायाँ दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् । यो पर्व प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइन्छ । हिउँद ओरालो लाग्दै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन लामा तथा
सबै पढ्नुहोस