×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.रिजालले दिए राजीनामा

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.रिजालले दिए राजीनामा

पुस ३, २०८२

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि उनले ट्रमा सेन्टर प्रमुखबाट राजीनामा दिएका हुन् । बिहीबार स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई राजीनामा पत्र बुझाएको डा. रिजालले बताए । ‘पेशागत मर्यादा र निष्पक्षता कायम गर्नका लागि मेडिकल सुपरिटेन्डेन्टको पदबाट राजीनामा दिएको हुँ’ डा. रिजालले

सबै पढ्नुहोस