विश्व भूराजनीतिक चलखेलको असर नेपालमा अझै बढेको छ : प्रचण्ड
कार्तिक ८, २०८३काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकम दाहाल प्रचण्डले विश्वको भूराजनीतिमा आएको परिवर्तनको असर नेपालमा अझै बढी परिरहेको दाबी गरेका छन् । पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबा
सबै पढ्नुहोस