‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा
असोज २, २०८३काठमाडौं । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ । थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निजत (स्यास) प्रदान गर्दै औपचारिक रूपमा सार्वजनिक गरिएको हो । यस वर्षको अन्तिम प्रतिस्पर्धाका लागि प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋच
सबै पढ्नुहोस