×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

युवा सन्देश

सञ्चालनमा आयो ‘डिजिटल संसद्’

सञ्चालनमा आयो ‘डिजिटल संसद्’

भदौ ३१, २०८३

काठमाडौं । संघीय संसद सचिवालयले संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई व्यवस्थित, सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले नयाँ ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ । हाल परीक्षणको चरणमा रहेको उक्त प्लेटफर्मको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा सभामुख अर्यालले संसद्का सूचना, विधेयकको अवस्था, क्यालेन

सबै पढ्नुहोस