सार्वजनिक निर्माणका ठेक्काको मूल्य समायोजन गर्ने सरकारको निर्णय
असोज १९, २०८३काठमाडौं । सरकारले सार्वजनिक निर्माणका ठेक्काहरूको मूल्य समायोजन गर्ने निर्णय गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम विशेष मूल्य समायोजन लागु गर्ने निर्णय गरिएको छ । अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक मूल्यवृद्धि भएका पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट तथा डन्डीका हकमा १५ चैत २०८२ पछिसमेत कार्यसम्पादन अवधि कायम रही सञ्चालन
सबै पढ्नुहोस