×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

युवा सन्देश

मन्थली–लुक्ला उडान थपिए, काठमाडौं–रामेछाप उडानको तयारी

मन्थली–लुक्ला उडान थपिए, काठमाडौं–रामेछाप उडानको तयारी

असोज १८, २०८३

रामेछाप । सगरमाथा क्षेत्रको भ्रमणमा आउने पर्यटकको चाप बढेसँगै रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला हवाई उडानको सङ्ख्या बढ्न थालेको छ। शरद ऋतुको पर्यटकीय सिजन सुरु भएसँगै असोज १३ गतेदेखि मन्थली–लुक्ला उडान भइरहेको हो। नागरिक उड्डयन कार्यालय, मन्थलीका प्रमुख अमित चौरसियाका अनुसार सिजनको सुरुवातमा उडान सङ्ख्या कम रहे पनि पछिल्ला दिनमा क्रमशः बढ्दै गएको छ। शनिबार मन्थलीबाट लुक्लाका लागि ९ वटा बढी उडान भएको उनले बताए।

सबै पढ्नुहोस