आइतबार सेयर बजारका सबै सूचक घटे
मङ्सिर २१, २०८२काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.५० अंक घटेको छ । योसहित लगातार पाँच कारोबार दिन बजार घटेको छ । आजको कारोबारपछि नेप्से २६०७ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत दिँदै ११:०९ बजे २६३६ अंकमा पुगेको बजार त्यसपछि निरन्तर ओरालोमा रह्यो । ४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम १० करोड बढेको छ । अघिल्लो दिन ५ अर
सबै पढ्नुहोस