४७.५५ अंकले बढ्यो सेयर बजार
पुस १३, २०८२काठमाडौं । आइतबार सेयर बजार परिसूचक करिब २ प्रतिशत बढेको छ । कारोबार सुरु हुँदा २५८५.८७ अंकमा रहेको नेप्से सूचक ४७.५५ अंक बढेर २६३३.४२ अंकमा पुगेको छ । आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सुरु मूल्यमा सुधार आएपछि समग्र बजार सूचक उच्च अंकले बढेको हो । आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्से सूचक र कारोबार रकममा सुधार आउनु भनेको आगामी दिनमा पनि बजार बढ्ने संकेत गरेको भन्ने बुझिन्छ । सूचीकृत कम
सबै पढ्नुहोस