१८ अंकले बढ्यो सेयर बजार
पुस १, २०८२काठमाडौं । मंगलबार सेयर बजार १८.३७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६१९ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै दिनभरको लागि उच्चतम रह्यो । आज बजार खुलेपछि कुनै पनि समय नेप्से रातो हुन पाएन । १८७ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ११ को स्थिर रह्यो । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार ०.०१ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बै
सबै पढ्नुहोस