आईपीओ निष्कासन हुन ८ कम्पनीले पाए स्वीकृति
पुस २३, २०८२काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन हुन थालेका छन् । बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी छ । स्वीकृति पाएका यी ८ कम्पनीले पालैपालो आईपीओ निष्कासन गर्नेछन् । बोर्डबाट स्वीकृत पाएर निष्कासनका लागि बाँकी रहेका कम्पनीमा पाल्पा सिमेन्ट, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, शिखर पावर, सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, रिजलाइन इनर्जी
सबै पढ्नुहोस